मुस्ताङ जिल्ला इन्चार्जलाई बिना सर्त रिहा गर्न विप्लव नेतृत्वको नेकपाको माग

विकल्प न्यूज/बेनी फागुन १५ गते ।  प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)ले मुस्ताङ जिल्ला इन्चार्ज फिल्टरलाई बिना सर्त रिहा गर्न माग गरेको छ । नेकपाका धौलागिरी ब्युरो इन्चार्ज राजनले शुक्रबार वक्तव्य जारी गर्दै जिल्ला इन्चार्ज ‘फिल्टर’लाई रिहा नगरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धिन पक्ष हुने चेतावनीसमेत दिएका छन् । वक्तव्यमा राजनले पार्टीका कार्यकर्ता फिल्टरलाई … Continue reading मुस्ताङ जिल्ला इन्चार्जलाई बिना सर्त रिहा गर्न विप्लव नेतृत्वको नेकपाको माग